समाचार « Khabarhub

भोलि बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान बजाउन आमजनतालाई अपिल गरेका छन् । भोलि (सोमबार), नयाँ वर्षको दिन बैशाख १ गते बिहान ८ बजे राष्ट्रिय गान बजाउन प्रधानमन्त्रीले अपिल गरेका हुन् । सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलिले राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ भनेका छन् । प्रधानमन्त्रीले लेखेका छन्, 'ग्लोबल कम्प्याक्ट नेपालको…