Live on
Your Voice, Your Power
काठमाडौं– मधेश प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् । मधेश प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको भन्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले बुधबार पनि मधेश भवन अगाडि विरोध प्रदर्शन गर्दै धर्नामा बसेका हुन् । उनीहरूले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित नारावाजी…