समाचार « Khabarhub

मिस नेपाल-२०१९ बनिन् अनुष्का श्रेष्ठ (फोटो फिचर)

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्। कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दैअनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०१८ की…