समाचार « Khabarhub

नेपालमा फानीको प्रभाव: आन्तरिक तर्फका सबै उडान बन्द

काठमाडौं– बंगालको खाडीबाट शुरु भएर भारतको उडिसा राज्यमा वितण्डा मच्चाइरहेको चक्रावत फानीको प्रभाव नेपालमा पनि देखिएको छ । चक्रवात फानीका कारण शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशभरको मौसम परिवर्तन भएको छ । मौसममा आएको परिवर्तनका कारण शुक्रबार विहानदेखि आन्तरिक तर्फका सबै हवाई उडान रद्द भएका छन् । यद्यपि अन्तर्राष्ट्रियतर्फका उडान भने जारी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका…