Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा १६८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार २७५ पुगेको छ । जर्मनीमा एकैदिन ६ हजार ३६५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९१ हजार १५९ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर…