समाचार « Khabarhub

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकाले गाउँमा चकलेट बाँडेपछि सर्लाहीमा १०० घर सिल

लालबन्दी– कोरोनाभाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको पहिचान भएको छ । कतारबाट छोरालाई भेटेर आएका उनीहरुले गाँउघरमा चक्लेट बाँढेपछि वरिपरीका करिव १ सय घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए। कतारमा रहेका छोरालाई भेट्न एक महिना अघि…