समाचार « Khabarhub

‘साम्प्रदायिकता’पछि साम्राज्यवादको दोश्रो भू–राजनीतिक प्रोजेक्ट ‘नागरिकता’

नेपालको तरल भू–राजनीतिमा संविधान जारी हुनुभन्दा अगाडि इण्डो–पश्चिमा साम्राज्यवादले साम्प्रदायिकताको प्रोजेक्ट सञ्चालन गरेको थियो । जातीयता, भाषा र क्षेत्रीयताको आवरणमा ‘राज्य’हरुको गठन गरेर नेपाललाई विखण्डन गर्ने सैद्धान्तिक आधार बनाउने र त्यसरी विखण्डित हुने अनुकूल भूभागलाई चीनबाट तिब्बत विभाजन गर्नका लागि सैन्य अड्डाका रुपमा प्रयोग गर्ने त्यसको योजना सफल हुन सकेन । योजना असफल हुनुको कारण…