Live on
Your Voice, Your Power
काठमाडौं– केही समययता विवादमा रहेका व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिको रकमबारे सर्वोच्च अदालतले चैत २८ गते फैसला सुनाउने भएको छ । मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले नेपाल राष्ट्र बैंकसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सोमबार दोस्रो सुनुवाई गर्दै चैत २८ गते फैसला सुनाउने मिति तय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर…