Live on
Your Voice, Your Power
भरतपुर– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका तथा संक्रमणको आशंका गरिएका बिरामीको उपचारका लागि चितवनमा छुट्टै अस्पताल बनाउन थालिएको छ । यस्तो अस्पताल ७२ घण्टा भित्रै तयार गरिन लागिएको हो । भरतपुर महानगरपालिकाको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले उद्योग संघ चितवनले निर्माण गरेको प्रदर्शन केन्द्र (एक्स्पो सेन्टर)को भवनलाई प्रयोग गरेर ७०…