समाचार « Khabarhub

सबै राजनीतिक दलको सहमतिपछि मात्र ‘एमसीसी’ संसदमा टेवल हुन्छः सभामुख सापकोटा

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सबै राजनीतिक दलका बिचमा सहमति कायम भएपछि मात्र एमसीसी संसदमा टेवल गर्ने बताएका छन् । आज सिंहदरबारमा संसद मामिला रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तक्रियामा सभामुख सापकोटाले सबै राजनीतिक दलका नेता, संसदीय दलका सचेतक लगायत निष्कर्षमा पुगेपछि आफूले सहजीकरण मात्रै गर्ने बताएका हुन् । उनले कोरोना भाइरसका कारण एमसीसीको विषयमा भइरहेको बहस नसुनिएको…