समाचार « Khabarhub

कोरोना भाइरसकाे संक्रमण राेक्न २ सय २० आईसीयू र १ हजार आइसोलेटेड बेड बनाउने सरकारको निर्णय

काठमाडौं- सरकारको विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा १२० र उपत्यका बाहिर १०० आईसीयू बेड तयार पार्ने निर्णय गरेको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले एक हजार वेडको आइसोलेसन तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । कोरोना भाइरस भित्रिन नदिन पूर्व तयारीमा जुटेकाे सरकारले…