समाचार « Khabarhub

यात्रु ओरालेर बसमा आगजनी, तीन जना पक्राउ

कैलाली– अज्ञात समूहले कैलालीमा यात्रु बसमा आगजनी गरेको छ । कैलालीको भजनीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ४४१ नम्बरको बसमा बिहीवार विहान आगजनी भएको हो । बसमा विवाहका जन्ती सवार रहेको जनाइएको छ । बसमा सवार यात्रुलाई आरालेर आगो लगाइएको प्रहरीले जनाएको छ । विहीबार विहान करिब ४ बजे बसलाई रोकेर आगजनी गरिएको ।…