Live on
Your Voice, Your Power
थियानचिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) लाई नेपालले समर्थन नगरेको बताएका छन् । प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा जीएसआईलाई नेपालले समर्थन गर्नेबारेमा केही सहमति नभएको उनले बताएका छन् । भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्री डा खतिवडाले रासससँग कुरा गर्दै संविधान…