समाचार « Khabarhub

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाधिवेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जेन-जी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेन-जी पुस्ता समेटिनुपर्ने धारणा समेत राखिएको छ ।  युनियनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका जेन-जी आन्दोलनपछि श्रमिकको अवस्था र आगामी निर्वाचनप्रति सरकारको ध्यानाकर्षण गराउन विभिन्न १३ बुँदामा निर्णय…