Live on
Your Voice, Your Power
काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ता गराएका छन् । धरानस्थित सुनसरी १ को निर्वाचन कार्यालयमा गएर साम्पाङले उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गोमा (शरीन) तामाङलाई टिकट दिएको छ । त्यस्तै, नेकपा एमालेका तर्फबाट टीका लिम्बू उम्मेदवार छन् । त्यसैगरी, नेपाली कांग्रेसले…