Live on
Your Voice, Your Power
काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन योगेश भट्टराई ताप्लेजुङ पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको टिकट रोकेर आफू निकट मानिने युवा संघका नेता थेबेलाई उम्मेदवार बनाएका हुन्। टिकट नपाएपछि असन्तुष्टि देखिने अपेक्षा गरिए पनि भट्टराईले पार्टीको निर्णय स्वीकार्दै उम्मेदवारको पक्षमा खुलेर समर्थन जनाएका छन्। मनोनयन दर्ताको दिनै ताप्लेजुङ पुगेका…