Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ । यसअघि टिकट पाउने निश्चित भएका रामहरि खतिवडाको सट्टा कांग्रेसले लुइँटेललाई उम्मेदवार बनाएको हो । यसअघि २०७९ सालको निर्वाचनमा ओखलढुंगाबाट निर्वाचित खतिवडा यसपटक टिकट पाउनबाट वञ्चित भएका हुन् । कांग्रेसमा खतिवडा देउवा पक्ष र लुइँटेल थापा पक्षको रुपमा चिनिन्छन् ।