Live on
Your Voice, Your Power
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्। शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान लाओका राष्ट्रपतिसँग भेट गरेका हुन्। ओलीले सिसौलिथसँग दुई पक्षीय वार्ता गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ। यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत…