समाचार « Khabarhub

तीन दिनको मौसम : चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं–हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन १९ गते (सोमबार) दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही…