Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिक हुनुले सरकारको चरित्र स्पष्ट पारेको बताएका छन् । अडियो प्रकरणपछि सरकारबाट जनताले केही आशा गर्न नसक्ने स्पष्ट भएको बताए । राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा अध्यक्ष लोहनीले भने,‘त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन…