समाचार Archives | Page 936 of 8541 | Khabarhub Khabarhub

नेपाल पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले

सुनसरी – नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेने, सचिवमा परशुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव मा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा विवेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले  बताए । यस्तै,…