Live on
Your Voice, Your Power
सुनसरी- सुनसरीको वराहक्षेत्र-८ स्थित कोशी माध्यमिक विद्यालय आन्दोलनका कारण साता दिनदेखि बन्द छ । शिक्षक पुनर्वहालीको माग गर्दै विद्यार्थीहरू आन्दोलित छन् । अहिले हतियारधारी प्रहरी विवाद मिलाउन विद्यालय हाताभित्र प्रवेश गरेको छ । साना बालबालिका चर्को गर्मीमा नाराबाजी गरिरहेका छन् । अभिभावक गेटबाहिर उभिएका छन् । आइतबार विवाद मिलाउने र शिक्षकलाई पुनर्वहाली गर्ने विद्यार्थीलाई आश्वासन…