समाचार « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब बजेट, के छ निर्देशकामा? [पूर्ण पाठसहित]

काठमाडौं- सरकाले फागुन १ गतेदेखि लागू गर्ने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम' सञ्चालनका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कार्यक्रम कार्यान्वयनका लागि यो बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। कार्यक्रम कार्यान्वयन गर्न सरकारले 'प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५’ बुधबारबाट लागू गर्ने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन…