समाचार « Khabarhub

प्रजातन्त्रको रक्षाका लागि कां‍ग्रेस सधैँ लडिरहन्छ : सभापति देउवा

सुनसरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस सँधै लडिरहने बताएका छन् । नेपाली कांग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आज आयोजना गरेको ४४औँं राष्ट्रिय एकता तथा मेलमिलाप एवं सम्मान कार्यक्रममा उनले कांग्रेसको मूल उद्देश्य नै प्रजातन्त्रको रक्षा गर्नुभएकाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेस हरसम्भव लागिरहने बताएका हुन् । प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले राजा महेन्द्र,…