समाचार Archives | Page 950 of 8536 | Khabarhub Khabarhub

भरतपुर महानगरको फराकिलो सडक (तस्बिरहरू)

काठमाडौं – भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्व-पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जङ्गल छेउको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७७ भदौदेखि यो सडक विस्तार थालिएको थियो । तर, बजेट पर्याप्त नहुँदा सडक विस्तारको ३० प्रतिशत काम बाँकी नै थियो । हाल सो बाँकी काम…