Live on
Your Voice, Your Power
काठमाडौं- २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउन दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा ललितपुर महानगरले पाटन दरवार स्क्वायरमा रहेको भूकम्प स्मारक परिसरमा स्मृति सभाको आयोजना गरेको…