Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा जागिर खुलेको छ । अध्ययन निर्देशकसहित १५ पदमा जागिर खुलेको हो । प्रतिष्ठानको कर्मचारी पूर्तिका लागि शुक्रबार (भदौ १३ गते) एक सूचनामा वरिष्ठ अधिकृत (विशिष्ट श्रेणी) तहको अध्ययन निर्देशक, प्रथम श्रेणीका ३ अधिकृतसहित १५ पदमा माग गरेको हो । परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुने छ…