Live on
Your Voice, Your Power
रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ? नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता भण्डारी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालय इतिहासमा कहिल्यै नबिर्सने गरी कलंकित भएको टिप्पणी गरेका छन् । सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएको संगठित अपराध र…