Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म निर्माण भइसक्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव रमेश कुमार सिलवालले दशरथ रंगशालाको काम बिहीबार राति र सातदोबाटोस्थित हिटिङ सिसस्टमको पौडी पोखरीमा शुक्रबार बिहान पानी राखिने बताएका छन् ।…