समाचार « Khabarhub

गमलामा रोपेको रुखको मूल्य ४० हजारसम्म

काठमाडौं- पिंजडामा राखेको सुगा । छेउमै सेता रङका ढुकुर र बट्टाई चराहरु कराइरहेका थिए । चारैतिर गमलामा प्लान्ट, फलफूल र साना-ठूला रुखहरु देखिन्थे । भित्रको वातावरण र चराका मीठो आवाज । मन नै आनन्दित बनाउने । बानेश्वरचोकबाट केहीभित्र प्रवेश गरेपछि खरिबोट आउँछ । एउटा खरिबोट पार गरेसँगै आन्नद पार्टी प्यालेस (ठूलो खरिबोट) नपुग्दै रोडमा एउटा…