समाचार Archives | Page 957 of 8532 | Khabarhub Khabarhub

सम्पदा सल्लाहकार कायस्थले छाडे मेयर बालेन्द्रको साथ

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका एकजना सल्लाहकारले साथ छाडेका छन् । महानगरका प्रमुखस्तरीय निर्णयबाट २०८० जेठ ३१ गते अवैतनिक सम्पदा सल्लहाकारमा नियुक्त यादवलाल कायस्थले पद त्यागेको घोषणा मंगलबार गरेका हुन् । नेवा संस्कृतिक संरक्षणको अभियन्ताका रुपमा परिचित उनले मेयर साहको कार्यशैलीमा चित्त नबुझेर पद त्याग गरेको बताएका छन् । हिटी म्यान (ढुङ्गेधारा संरक्षण र…