समाचार « Khabarhub

तत्काल मन्त्रिमण्डल हेरफेर हुँदैन–प्रधानमन्त्री

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डलमा हेरफेरको सम्भावना नरहेको स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुनै योजना नरहेको बताएका हुन् । प्रचण्डले पनि मन्त्रिपरिषद् हेरफेर हुने कुरा गर्नुभएको छ, मन्त्रिपरिषद् हेरफेर कहिले गर्नुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने,‘उहाँले यो प्रधानमन्त्रीको कुरा हो, हुनपनि सक्छ भन्नु भएको थियो…