समाचार « Khabarhub

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् । अजरवैजानमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । नेपाल असंलग्न राष्ट्रहरुको समूहको २५ मध्येको एक संस्थापक हो । असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलन अजरबैजानको राजधानी बाकुमा अक्टोबर २५–२६(कात्तिक…