Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल र चीनबीच रेलमार्ग र सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । नेपाल र चीनबीच केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौं केरुङ सडक अन्तर्गत टोखा छहरे र वेत्रावती स्याफ्रुवेसी सुरुङ मार्गको पनि सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्र आदानप्रदान भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच योसहित…