Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा तानेको हो । उनको स्थानमा सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिइएको छ ।