समाचार « Khabarhub

कांग्रेसका शीर्ष नेताको बैठक स्थगित, दिउँसो पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहानका लागि बोलाइएको शीर्ष नेताहरूको बैठक स्थगित गरेर कांग्रेसले पदाधिकारी बैठकको तयारी गरेको हो ।  कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको जानकारी दिए । उनले बिहानका लागि तय गरिएको बैठक स्थगित भएको पनि बताए ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन…