समाचार « Khabarhub

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा- गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ ।  भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा अनुदान…