समाचार « Khabarhub

गाइजात्रे रुपमा संविधान दिवस नमनाउनुस्– महतो

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ बर्ष सम्म संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाए । उनले संविधान संशोधन नभए यसअघिका…