Live on
Your Voice, Your Power
काठमाडौं– लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो । ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले जानकारी दिएको छ । निगमका अध्यक्ष मदन…