समाचार « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

काठमाडौं- सरकारले गत साउन ६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्जनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारका निर्णय अनुसार तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । खानेपानी, बन तथा वाताबरण मन्त्रालय र…