Live on
Your Voice, Your Power
उदयपुर-च्याउ खाएर उदयपुरमा १२ जना बिरामी परेका छन् । छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । च्याउ खाएर त्रियुगा नगरपालिका –९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार,…