समाचार « Khabarhub

यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय 

काठमाडौं– सरकारले गत असार २९ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्जनिक गरेको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदले गैरकानूनी रूपमा नेपाल बसिरहेका विदेशीहरूलाई जरिवाना गर्नेदेखि लिएर विद्युतीय साझा बस खरीद गर्न तीन अर्ब उपलब्ध गराउने निर्णय गरेको छ ।…