समाचार « Khabarhub

रसुवागढी जलविद्युतको सुरुङमा थुनिएका सबै मजुदूरको सुरक्षित उद्धार

रसुवा– रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका सबै मजदूरको सुरक्षित उद्धार भएको छ । शुक्रवार बिहान पाँच बजेदेखि सात बजेको समयमा सबै मजदूर सुरक्षित उद्धार गरिएको रसुवाकी सहायक प्रमुख जिल्ला अधकिारी सपनाकुमारी भट्टराईले खबरहबलाई जानकारी दिइन् । बिहीबार बेलुका काम गर्न सुरुङ परेका १७ जना मदजूरलाई सुरुङभित्र थुनिएका थिए । सुरुङमा थुनिएका ११ नेपाली र ६…