Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा पेश गरिएको गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई छलफलका लागि बोलाएका छन् । विधेयकको विषयमा विरोध प्रदर्शन चर्किदै गएपछि प्रधानमन्त्रीले कमजोरी सच्याउने प्रतिवद्धता जनाइसकेका छन् । साताव्यापी युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएका ओलीले सोमबार विहानैदेखि विधेयकका विषयमा परामर्श लिन शुरु…