समाचार « Khabarhub

निर्माण व्यवसायी महासंघद्वारा देशव्यापी आन्दोलनको चेतावनी

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०७५ को (छैठौं संशोधन)मा भएका केही प्राबधानले देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने भन्दै नियमावली संशोधन तथा खारेजीको माग गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले एक हप्ता भित्रमा माग पूरा नभए देशव्यापी आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ । माग पूरा गराउन दबाब दिनका…