Live on
Your Voice, Your Power
काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरुवा गरेको छ। बुधबार बसेको बैठकले उपसचिवस्तरका कर्मचारीलाई विभिन्न जिल्लामा पठाउने निर्णय गरेको हो। बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लाका सीडीओहरु हेरफेरि गरिएको हो । कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मीलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ।…