Live on
Your Voice, Your Power
काठमाडौं- बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्र.२-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय कुवर राउत कुर्मीको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यसतै, धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको…