विचार « Khabarhub

विदेश उड्दाको आकाशदेखि फर्कँदाको बाकससम्म बेथिति

नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा रजाइँ गर्दछ। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने तथा व्यवसायिक सीप सिकाउने भन्दा विदेश पठाउनमा व्यस्त हुन्छ। विकास निर्माण भन्दा जिल्ला जिल्लाबाट युवालाई पासपोर्ट दिनमा गर्व महसुस गर्छ। नेपाल सरकारले कति जना, कुन देश र कुन प्रयोजनको लागि कसरी विदेश पठाइएको भन्ने भन्दा पनि संख्या देखाएर…