Live on
Your Voice, Your Power
नेपालको वामपन्थी आन्दोलनमा स्थापित नाम हो–शङ्कर पोखरेल । विद्यार्थी कालदेखिकै राजनीतिक सक्रियता र वैचारिक क्षमता शंकरको परिचय हो । २०१९ फागुन १५ गते दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेमा जन्मिनुभयो । उहाँको बाल्यकाल जन्म घरकै ग्रामीण परिवेशमा बित्यो । बाल्यकाल परिवारसँगै बिताएका उहाँ अध्ययनका क्रममा टाढा रहनु भयो । अध्ययनका क्रममा भारतको बनारसमा रहनु भएका पोखरेल…