विचार « Khabarhub

भ्रष्टाचारमा प्रधानमन्त्रीको शून्य सहनशीलता र नौ अर्बको भारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाएको दाबी गरिरहँदा एकजना पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री ओलीसहित अरू दुई जना पूर्वप्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब रुपैयाँ खाएको भ्रष्टाचार गरेको आरोप लगाउँदै छानबिन…